काठमाडौं,९ माघ । प्रदेश सरकारले संविधान विपरित कानुन निर्माण गरिरहेको विज्ञहरुले औंल्याएका छन् । स्थानीय तह पुनर्संरचना आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले कतिपय प्रदेश सरकारले संविधान विपरित कानुन, नीति र कार्यक्रम तय गरिरहेको बताउनु भएको हो । बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ...