काठमाडौं,२० बैशाख । नवलपुरमा हुरीबताससहित भारी वर्षाको कारण जनजीवन प्रभावित भएको छ । हुरीबतास आएपछि जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह ...