काठमाडौं ,२१ बैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसेर सहमति अनुमोदनपछि बैशाख २३ गते नयाँ पार्टी घोषणा गरिने बताइएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा. ...