काठमाडौं,१६ बैशाख । दिनहुँ हुने बाल यौन हिंसा र त्यसबाट कसरी जोगिने भन्ने विषयमा ट्राफिक ज्ञानको जानकारीका साथै सचेतनामूलक दुईदिने अभियान आज सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोट र संरक्षक समूह नेपालको संयुक्त आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटको सहकार्यमा नुवाकोटको विदुर ...