ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले- माओवादी एकताको साझा दस्तावेजमा आजै हस्ताक्षर हुने, देउवा बेचैन


ABC NEWS
आश्विन १७, २०७४ मंगलबार  ११ : ४२ बजे

काठमाडौं १७ असोज । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने गरी चुनावी गठवन्धन सम्वन्धी दस्तावेजमा आजै हस्ताक्षर हुने भएको छ । गत आइतबार गठन गरिएको उच्चस्तरीय पार्टी एकता संयोजन समितिले दस्तावेजलाई मूर्त रुप दिन छलफल गरिरहेको छ । दुुई पार्टीबीच ७ बुंदे सहमति भएको सोमबारको माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले बताएका थिए ।
साझा दस्तावेजमा पार्टीको नाम, चुनावी भागवण्डा, चुनाव चिन्ह, एकता संयोजन समिति, पार्टीको मार्ग निर्देशक सिद्धान्त र समाजवादी क्रान्तिको नेपाली मोडेलका विषयलाई समेटिएको संयोजन समितिका एक नेताले बताए ।
एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दस्तावेजका शव्द शव्द र बाक्यको छनोटमा व्यस्त रहेका छन् ।
संयोजन समितिको कार्यदल बैठक सुरु हुनु पहिले प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रचण्ड बालुवाटर पुुगेका थिए । देउवाले प्रचण्डलाई यो गठवन्धन रोक्न सकिंदैन भन्ने प्रश्न गरेको बुुुझिएको छ । जबाफमा प्रचण्डले चुनावी सरकारलाई यो गठवन्धनले केही असर नगर्ने भन्दै एमाले र माअ‍ोवादी बीचको एकता धेरै अघि बढिसकेको जानकारी दिएका थिए ।
प्रचण्डलाई भेट्ुन पहिले देउवाले उपप्रधान तथा परराष्टमन्त्री कृण्णबहादुर महरासंग एमाले माओवादी गठवन्धन प्रति चिन्ता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

एमालेले घोषणापत्र बनाउँदै, विज्ञसँग गर्‍यो छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com