ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरक्षको अवैध जग्गा अतिक्रमण हटाइँदै


bhawani desk
असार १६, २०७५ शनिबार   २ : २६   बजे

 बाग्लुङ, १६ असार । ढोरपाटन शिकार आरक्षले अवैध जग्गा अतिक्रमण हटाउन शुरु गरेको छ ।

पछिल्लो दुई वर्षमा २८ हेक्टर जग्गा फिर्ता लिइएको आरक्ष कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार अझै ३५० हेक्टर जमीन अतिक्रमणमा छ । स्थानीय बासिन्दा दशकौँ अघिदेखि आरक्षको जग्गा अतिक्रमण गरेर बसेका छन् । आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार ढोरपाटनमा आरक्ष नबन्दैदेखिको अतिक्रमण रहेको छ ।

“पुरानोसँगै द्वन्द्वको अवधिमा अतिक्रमण बढेको देखिन्छ,” उहाँले भन्नुभयो । द्वन्द्वकालमा आरक्ष कार्यालय ढोरपाटनबाट विस्थापित भएपछि अतिक्रमण बढेको थियो । बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको आरक्षमा सबैभन्दा बढी जग्गा अतिक्रमण बागलुङमा छ ।

विगतमा जग्गा अतिक्रमण गर्नेलाई राजनीतिक दलले समेत संरक्षण दिने गरेको स्थानीयवासी बताउँछन् । पछिल्लो समय आरक्षको सुरक्षाका लागि नेपाली सेना खटिएपछि चोरी, शिकारी र जग्गा अतिक्रमण घटेको बताइन्छ ।

विसं २०४४ मा स्थापना भएको ढोरपाटन शिकार आरक्ष एक हजार ३२५ वर्ग किमीमा फैलिएको छ । वन्यजन्तुको शिकारमा रमाउने विदेशीको लागि ढोरपाटन आकर्षक गन्तव्य बनेको छ । वर्षेको दुई याममा आरक्षले शिकार खुल्ला गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group