ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ विद्यार्थी संगठनद्वारा आन्दोलन गर्ने घोषणा


bhawani desk
असार १०, २०७५ आईतबार   ५ : १७   बजे

 

काठमाडौँ,१० असार । साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग राखी आन्दोलनको घोषणा गरेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय जनता पार्टी विद्यार्थी युनियन, अनेस्ववियु(पाचौँ)लगायत विद्यार्थी संगठनले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उनीहरुले शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यको माग गदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउनेदेखि लिएर शैक्षिक आम हडतालसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

उनीहरुले नवौं शिक्षा ऐन खारेज गर्नुपर्ने, शिक्षा मन्त्रालयले गठन गरेको शुल्क अनुगमन समितिमा आफूहरुलाई पनि राख्नुपर्ने, विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट मात्र पदाधिकारी नियुक्त गर्नुपर्ने, चिकित्सा शास्त्रसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, लगायतका माग अघि सारेका छन् ।

पत्रकार सम्मेलन नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्याम गौतमले सरकारले शिक्षालाई सुधार गर्नुभन्दा पनि विकृति ल्याउन थालेको आरोप लगाएका छन ।

विद्यार्थी संगठनले असार ११ देखि १६ गतेसम्म आन्दोलनको प्रचारप्रसार गर्ने, असार १७ गते शैक्षिक विकृतिविरुद्ध बहस कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अघि सारेका छन् । त्यस्तै असार १८ गते देशभरि नै आँखामा कालो पट्टी बाँधी सिठ्ठी जुलुस गर्ने र १९ गते मसाल जुलुश प्रदर्शन गर्ने लगायतका आन्दोलनका कार्यक्रम पनि उनीहरुले सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group