ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुममा बस दुर्घटना ९ जना घाईते


एबीसी न्यूज

 

रुकुम, ८ असार । रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटना ९ जना घाईते भएका छन ।

सदरमुकाम रुकुमकोटबाट दाङ जान छुटेको ना ५ ख ४०१२ नम्बरको गाडी सिस्ने गाउपालिका ५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरिक्षक दिवाकर रिजालले जानकारी दिए । उनका अनुसार घाईतेहरुको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार भैरहेको छ ।

तिब्र गतिको कारण गाडि दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडि चालक दांङ तुल्सीपुर ११, तरीगाउँका चुडामणी बिकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

घाईतेहरुलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयहरुले उद्दार गरेका थिए ।

यस्तो छ घाईतेहरुको नाम ठेगाना १, बाँके डुडुवा गापा ५, की २५ बर्षिय समुद्रा ऐरी २, रोल्पा लिबांग ४, का ३० बर्षिय दिलिय कुमार पुन ३, रुकुम पश्चिम बाँफिकोट ५, का २० बर्षिय दिपक देवकोटा ४, रुकुम पूर्व सिस्ने ५ का ४० बर्षिय अम्मर थापा ५, बाँके डुडुवा ५ की ५५ बर्षिय पुतला ऐरी ६, रुकुम पूर्ब सिस्ने ५ की ५१ बर्षिय सुधाकुमारी शर्मा ७, रुकुम पूर्ब सिस्ने ५ का २३ बर्षिय नारायण गौतम ८, बाँके डुडुवा ५ का ३० बर्षिय अजित ऐरी ९, नाम ठेगाना नखुलेको अन्दाजी १८ बर्षिय युवा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com