ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले अदालतलाई चूनौती दियो- नेता पौडेल


admin
जेष्ठ १५, २०७५ मंगलबार   ६ : १०   बजे

काठमाडौं, १५ जेठ । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई रिहाई गरेर सरकारले अदालतलाई चूनौति दिएको टिप्पणी गर्नुभएको छ ।

गणतन्त्र दिवसका अबसरमा मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा पौडेलले सर्वोच्च अदालतमा रहेका बिषयलाई हस्तक्षेप गर्दे सरकारले ढुङ्गेललाई रिहाई गरेर अदालतलाई नै चूनौति दिएको बताउनुभएको हो ।

अदालतले माफि दिनुपर्ने कारणका बारेमा सरकारसंग आधार माग गर्दा पनि जवाफदिन छोडेर हतारमा ढुङ्गेललाई रिहाई गरिएको उहाको भनाई छ । लोकतन्त्रमा हरेक संस्थाको सम्मान हुनुपर्ने उहाले बताउनुभयो ।

फरकप्रसंगमा पौडेलले बहुमत हुदा हुदै दुई तिहाई ल्याउने नेकपाको कोशिस शंकास्पद रहेको बताउनुभयो । संबिधानमा मनोमानी ढंगले संसोधन गर्ने मनासयले दुई तिहाईको प्रयास भएको हुन सक्ने उहाको भनाई छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका युवा नेता योगेश भट्टराईले कम्युनिष्टलाई अधिनायवादको संज्ञा दिन खोजेको भन्दै अहिलेको नेपाली समाजमा अधिनायवादको कल्पना पनि गर्न नसकिने बताउनुभयो । उहाले कुनै पनि हालतमा नेपालमा अधिनायवाद चल्न नसक्ने भन्दै अधिनायवादको हल्ला चलाएर आफ्नो मुद्धा स्थापीत गराउने प्रयास भईरहेको आरोप लगाउनुभयो ।

त्यस्तै मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडिले गणतन्त्रलाई वास्तविक रुपमा जनताको बनाउन सरकार र राजनीतिक दल गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group