डडेल्धुरा १५ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालीका वडा नं. ३ गजरौलामा आज जिप दुर्घटना हुदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।
डोटीको दिपायलबाट कोहलपुर तर्फ गईरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको र घाईतेको उपचारका लागी २ जनालाई डोटी र ६ जनालाई डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पताल ल्याइएको प्रहरीले बताएको छ । मृतकको सनाखत हुन नसकेको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्