ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ सरकारको १०० दिन: अभुतपुर्व काम गरेको सरकारको दाबी


admin
जेष्ठ १४, २०७५ सोमबार  ३ : २० बजे

बुटवल, १४  जेठ । प्रदेश ५ सरकारले आफ्नो १०० दिनमा अभुतपुर्व काम गरेको दाबी गरेको छ । सरकार गठनको १०० दिनपुगेको अवसरमा आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ५ नम्बर प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले सिमीत साधन र श्रोतकाबिच सरकारले अभुतपुर्व काम गरेको दाबी गर्नुभयो ।

उहांले गेष्टहाउसमा बसेर सपथ लिएका मन्त्रीहरुले गरेको र्काहरुलाई अभुतपुर्व भन्नु पर्ने भन्दै प्रदेश सरकारले आफ्नो गन्तब्य कोरि सकेको बताउनुभयो ।

उहांले चालु वर्षलाई आवधिक वर्ष मानेर काम गरेको जानकारी दिंदै आगामी वर्ष योजनाको वर्ष हुने स्पष्ट पार्नुभयो । जिल्ला स्तरिय कार्यालयहरु खरेज हुने बिषयमा केन्द्र सरकारसंग कुरा भै रहेको बताउंदै मुख्यमन्त्री पोखरेलले खारेजीमा पर्ने कार्यालयहरुलाई प्रदेशका ईकाई कार्यालयमा रुपान्तरित गर्न केन्द्रलाई मनाउने प्रयास भएको जानकारी दिनुभयो । उहांले प्रदेश सरकारलाई ३ हजार जनशक्ति आवश्यक रहेको बताउदै पाबिधीक जनशक्ति नभएका कारण कतिपय काम अगाडी बढाउन कठिनाई भएको स्पष्ट पार्नुभयो ।

पत्रकारहरुको प्रश्नको जवाफ र्दिदै उहांले पर्यटन प्रवद्र्धन जस्ता कामहरु केन्द्रसरकारले गर्ने हो भने संघियताको अर्थ नरहने बताउंदै संघियतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने बताउनुभयो ।

प्रदेशको नामाकरण गर्न गारो नभएपनि प्रदेशको स्थायी केन्द्र तोक्ने बिषयमा सहमती गराउन कठीन भएका कारण प्रदेशको नाम र केन्द्र तोक्ने काम हुन नसकेको मुख्यमन्त्री पोखरेलको भनाई छ । आगामी वर्ष सम्ममा स्थायी केन्द्र र प्रदेशको नामाकरणहुने उहांले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रदेश सरकारले गरेको ४७ बुदे कामको बिवरण प्रेस बिज्ञप्ती मार्फत बितरण गरिएको थियो । सरकारले बितरण गरेको बिवरणमा अधिकांस कामहरु संभाब्यता अध्ययनमा सिमीत छन् भने ११ वटा कानुनको मस्यौदा गरेकोमा ४ वटा कानुन बनाइ प्रदेशसभाबाट अनुमोदन गराउने काम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वीनेपालमा भूकम्पको धक्का

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बिहीबार राति अफगानिस्तान र पाकिस्तानबीच हानाहान, ५५ जना पाकिस्तानी सैनिक मारिएको दावी

पूर्वीनेपालमा भूकम्पको धक्का

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com