काठमाडौ,३ बैशाख । मुग्लिनबाट काठमाडौं आउदै गरेको ना ६ ख ६५११ नम्बरको ट्रक र गौर जाँदै गरेको ना ५ ख २४६७ नम्बरको बस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक ललितपुरका ३२ वर्षीय मनोज डंगोल र बसमा रहेकी अन्दाजी १२ वर्षीया बालिकाको घटना स्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्