ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरीजंघा महोत्सवमा चर्चित कवि, कलाकारहरुको प्रस्तुती


एबीसी न्यूज

काठमाडौं । पर्यटन प्रर्वद्धन गर्ने उद्देष्यका साथ आगामी बैशाख १३ देखि १५ सम्म आयोजना हुन गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ मा राष्ट्रियका चर्चित कवि, गायक तथा कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित महोत्सवको अन्तीम दिन बैशाख १५ गते कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा हुने साहित्यीक तथा सास्कृतिक कार्यक्रममा चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बू, कवि नवराज पराजूली, गायक भीम लिम्बू, गोविन्द लिम्बू, प्रितीका बेघासंगै रंगकर्मी विष्णु मोक्तान र हाँस्य कलाकार प्रकाश लिम्बू रियोको विशेष प्रस्तृति रहने आयोजकले बताएका छन् ।

प्रतिष्ठीत पद्मश्री पुरस्कार विजेता पराजुली लोकप्रिय कवि हुन् भने बेबी, आइ लभ यु बोलको गीतबाट चर्चा कमाएका गायक ताराप्रकाशले के साँच्चै तिमी, सरे सरे, पिरतीको मीठो तिर्सनालगायतका चर्चित गीतहरु गाएका छन् भने दर्जनौ नेपाली चलचित्रहरुमा उनको संगीत रहेको छ । ७० भन्दा बढी गीत गाइसकेका गायक भीम लिम्बूको माया मेरो झुटो रे, धानै नाचिन्छ, खुल्यो है खुल्यो लगायतका गीतहरु स्रोता, दर्शकहरुले निकै रुचाएका छन् भने चर्चित रियालिटी शो भ्वोइस अफ नेपालको सिजन फोरमा प्रतिस्पर्धीका रुपमा सहभागी गायक, गायिका हुन् गोविन्द लिम्बू र पृतिका बेघा ।
साँस्कृतिक कार्यक्रमको अतिरिक्त महोत्सवअन्तरगत कंचनजंघा साहसिक पदमार्ग अवलोकन, जलवायु परिवर्तनको स्थलगत अध्ययन, कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता २०८२, चौरी, याक प्रवर्द्धन तथा प्रदर्शन, माउण्टेन साइकिलिङ आदि कार्यक्रमहरु आयोजना हुने सिरीजंघा पर्यटन महोत्सव सचिवालय समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

युवा स्वरोजगार कोषको १ अर्ब बढी कर्जा दुरुपयोग, महालेखाले उठायो प्रश्न

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन – प्रधानमन्त्री ओली

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण –  परराष्ट्रमन्त्री

नेपाल टेलिकम र एनसेलबाट ५ अर्ब असुल्नुपर्ने महालेखाको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com