ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङद्वारा लिखित ‘सन अफ दी पिपुल’ लोकार्पण


abc tv
जेष्ठ १८, २०८१ शुक्रबार  ९ : १३ बजे

काठमाडौं । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङद्वारा लिखित ‘सन अफ दी पिपुल’ को आज एक पारिवारिक माहोलकाबीच लोकार्पण गरिएको छ ।

२०७२ चैतमा प्रकाशित उनको आत्मकथा ‘जनताको छोरो’ लाई अंग्रेजी संस्करणमा आज काठमाडौंमा सार्वजनिक गरिएको हो ।

पूर्वप्रधानसेनापति गुरुङका सम्धीद्वय भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्वउपरथी ओमबहादुर पुनले पुस्तकको विमोचन गरे ।

पुस्तक विमोचन गर्दै मीनबहादुर गुरुङले नेपालमै रहेर पनि इमान्दारिताका साथ काम गरियो भने उच्च पदमा पुग्न सकिने विश्वास पुस्तक पढेर नयाँ पिढीले गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शब्दद्वारा श्रीमती कमला गुरुङले स्वागत गरेका थिए । त्यस्तै मन्तव्यमार्फत स्वागत गर्दै छोरा डा. प्रतीक गुरुङले विदेशमा रहेका नेपालीहरुका लागि उक्त पुस्तक महत्वपूर्ण हुने बताएका थिए ।

अर्का छोरा प्रवलमानसिंह गुरुङले बुबासँग बाल्यकालमा बिताएका कुरालाई रोचक ढंगले प्रस्तुत गर्दै पुस्तकका बारेमा धारणा राखेका थिए । उनले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा सगरमाथा टेलिभिजनका संस्थापक निर्मल गुरुङले प्रधानसेनापति जस्तो गरिमामय पदमा एकजना गुरुङको छोरो पुग्नुले आफूहरुलाई गर्व लागेको बताए ।

पुस्तकको अनुवाद चिरनजंग थापाले गरेका थिए । कार्यक्रम वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज विश्व हिमनदी दिवस

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com