ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातै प्रदेशका सरकार गठन: ४ प्रदेशमा एमाले, २ मा माओवादी, १मा जसपाका मुख्य मन्त्री नियुक्त (विस्तृत लिंक)


ABC NEWS

काठमाडौं २७ पुस । प्रचण्ड नेतृत्वको गठबन्धन सरकार बनाउन सहमत मुख्य दलहरुका बीचमा भएको सहमति अनुसार सात प्रदेशकै सरकारले समेत पूर्णता पाएका छन्।
प्रदेश नं. १, गण्डकी, लुम्विनी र सुदूर पश्चिम प्रदेशको मुख्य मन्त्री नेकपा एमालेबाट नियुक्त भएका छन् । बागमती र कर्णाली प्रदेशमा माओवादी सभासद मुख्य मन्त्री बनेका छन् भने मधेश प्रदेशमा जसपाका सभासद मुख्य मन्त्री बनेका छन् ।
प्रदेश १ मा हिक्मत कार्की मधेश प्रदेशमा सरोज यादब, वागमतीमा शालिकराम जम्मकट्टेल, गण्डकी प्रदेशमा खगराज अधिकारी, लुम्विनीमा लिला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूर पश्चिममा राजेन्द्र रावल मुख्य मन्त्री बनेका छन् ।
प्रदेश १, प्रदेश ३, लुम्विनी , कर्णाली र सुदूर पश्चिममा एमाले र माओवादीले आलोपाले मुख्यमन्त्री चलाउने छन् । मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो मुख्यमन्त्री चलाउने छन् ।


प्रदेश सरकारमा एमाले, माओवादी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएका छन् भने वागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीले पनि माओवादीका मुख्य मन्त्री शालिकराम जम्मकट्टेलाई समर्थन गरेको छ । स्रोतका अनुसार बागमतीमा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई समर्थन गर्नुको कारण कुनै बेला माधवको निजी सचिव रहेका यादव शर्माको प्रदेश प्रमुखको निरन्तरताको स्वार्थले काम गरेको छ ।
नयां गठबन्धन बनेसंगै माओवादी बाहेकका व्यक्ति प्रदेश प्रमुख भएको ठाउँमा फेरबदल हुने तयरी सत्ता गठबन्धनले गरेको छ ।
सत्ता गठबन्धनको सहमति अनुसार राप्रपाले बागमती प्रदेशको सभामुख पाएको छ भने अन्य प्रदेशमा एमालेको मुख्य मन्त्री भएको प्रदेशमा माओवादीको तर्फबाट सभामुख र माओवादी मुख्य मन्त्री भएको प्रदेशमा एमालेबाट सभामुख चयन हुनेछन् ।

सम्बन्धित समाचार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

कर्णाली प्रदेश: मुख्‍यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त

एमालेका लीला गिरि लुम्बिनीको मुख्यमन्त्री नियुक्त, गिरिको पक्षमा ५८ को हस्ताक्षर

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, दिपक मनांगेले पनि समर्थन गरे

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता जम्मकट्टेल नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्की नियुक्त, को हुन् कार्की ?

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com