उच्च पहाडीलगायत दोलखा, बैतडी र गोरखाको लाप्राकमा हिमपात (हेर्नुस फोटो)
admin
दोलखाका हिमाली क्षेत्रमा हिमपात ? दोलखाको उच्च हिमाली क्षेत्रमा परेको हिमपात । दोलखाका कालिञ्चोक, गौरीशंकर, शैलुङ्ग, खरिढुंगा च्योर्दुङलगायतका क्षेत्र भारी हिमपातले सेताम्मै भएका छन ।दोलखाको उच्च हिमाली क्षेत्रमा परेको हिमपात । दोलखाका कालिञ्चोक, गौरीशंकर, शैलुङ्ग, खरिढुंगा च्योर्दुङलगायतका क्षेत्र भारी हिमपातले सेताम्मै भएका छन ।बैतडीमा परेको हिमपात बैतडीकोे खोडपे बजारमा बुधवार बिहान परेको हिमपात । हिमपातले चिसो बढेपछि जनजीवनमा कठिनाइ भएको छ ।गोरखाको लाप्राकमा हिमपात
प्रतिक्रिया दिनुहोस्