ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँलेहरुबीच झडप,आठ जना घाइते झडपमा भरुवा तिन राउड बन्दुको गोली पड्काएको छ


ABC NEWS
पुस ६, २०७४ बिहीबार   ८ : ०४   बजे

-गगन अयडी –
बाजुरा, ६ पुष /
बाजुराको गौमूल गाउँपालिका वडा ४ मा बुधबार राति करिव ९ बजे भूवापर्वमा स्थानीय बासीबीच आपसि झडप हुँदा आठ जना घाइते भएका छन् । भने दोहोरो झडपमा भरुवा बन्दुको तिन राउन्ड गोली समम्मेत पटकाएको छ ।
घाइतेहरुको अवस्था निकै गम्भीर रहेको छ । घाइत्यहरुको उपच्चार जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ भने गम्मीर चार जना भिके कामी,देवे कामी, मनकामी, रमेश रोकायालाई जिल्ला स्वास्थ्यकार्यलय बाजुराले नेपाल गञ्जा रिफोर गरेका छन । अन्य चार जनाको जिल्ला स्वास्थ्य कार्यलयमै उपच्चार भै रहेको छ ।
घाइते हुनेहरुमा घोगालाका १४ वर्षीय रमेश रोकाया, ४० वर्षीय देबे कामी, ४५ वर्षीय मन कामी, २७ वर्षीय मंगल बिक, ५५ वर्षीय बिर्के कामी, ४५ वर्षीय अशबहादुर कामी , ६० वर्षीय भिके बिक र ४२ वर्षीय नरेन्द्र रोकाया रहेका छन् ।
घाइतेहरुका अनुसार आक्रमणकारीले धारिलो हतियार, ढुङ्गा, लाठी प्रहार गरेको बताइएको छ । घाइतेहरुको हात, टाउको लगायत शरीरका विभिन्न अंगमा चोटपटक लागेको छ ।
कुटपीटमा संलग्न रहेको भन्दै गौमूलका भुपाल रोकाया, धिरेन्द्र रोकाया, सुरत रोकाया, गोरख रोकाया, सागर रोकाया, घमण्ड रोकाया, धनगिरी रोकाया, लगायत १७ जना बिरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नरेन्द्र रोकाया सुके रोकायाले सुरुमा बन्दुक भरुवा तिन राउड बन्दुको गोली पड्काएको प्रहरी जाहेरीमा उल्लेख छ । घटनामा सगलग्न सवै फरा रहेका छन । फरार भएका अभियुत्तहरुलाई तुरुन्त पक्कराउ गरी कानुनी कारर्वाहीको दायरामा लेहुने प्रहरी नायव उपरिक्षक कृष्ण ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group