ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनसनरत डा केसीको आरोप ,प्रधानमन्त्री ओलीले बेइमानी गरे’


admin
माघ ६, २०७५ आईतबार  ६ : १९ बजे


काठमाडौं,६ माघ । अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीले सहमति कार्यान्वयन नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको आरोप लगाएका छन ।

आईतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसियु कक्षबाट वार्डमा सरेलगत्तै संचारकर्मीसंग कुरा गर्दे डाक्टर केसीले आफुसंगको सम्झौता कार्यान्वयनमा प्रधानमन्त्री ओलीले बेइमानी गरेको आरोप लगाुभएका हुन ।

उनले आफुलाई मात्रै नभई ३ करोड नेपालीलाई प्रधानमन्त्रीले धोका दिएको दाबी गरे ।

डाक्टर केसीले संसदीय समितिको प्रतिवेदनसहित संघीय संसदमा पेस भएको विधेयक यथास्थितिमा पास भए ८० प्रतिशत जनता स्वास्थ्य शिक्षा लिनबाट बन्चित हुने दाबी गरे । सरकारले आफुसंग भएको सम्झौता कार्यान्वयन गरे तुरुन्तै अनसन तोड्ने पनि उनले उल्लेखगरेका छन ।

आफु रहरले नभई ३ करोड नेपालीलाई गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउनका लागि यसअघि भएको सम्झौता कार्यान्वयन गराउनका लागि अनसन बसेको स्पष्ट पारे ।

१५ औ सत्याग्रहमा गरिएको सम्झौता कार्यान्वयनको माग गर्दे इलाम पुगेर १६ औ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई काठमाण्डौ ल्याई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसियुमा राखि उपचार गराईएको थियो । आईतबार देखि उनलाई आईसियुबाट वार्डमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ: कुलमान

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

देश बनाउने र जलाउनेबीचको लडाइँमा एमालेको जित अनिवार्य छ–ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com