ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिवंगत ज्ञानु–प्रकाश दाहालको स्मृतिमा नि : शूल्क स्वास्थ्य शिविर, सयौंजना लाभान्वित


एबीसी न्यूज
असार ६, २०७५ बुधबार  ८ : १७ बजे

चितवन , ६  असार । शिवनगरमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  मंगलबार दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा उनको परिवारले नि : शूल्क स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको हो । दिवंगत ज्ञानु दाहालकी छोरी तथा प्रकाश दाहालकी भाञ्जी सृष्टि दाहालको अग्रसरतामा उक्त कार्यक्रम गरिएको थियो ।

शिबिरमा ३०० जना क्यान्सर रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने २०० जना क्यान्सर रोगीहरुलाई निशूल्क औषधि बितरण गरिएको थियो । बिरामीहरुलाई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले स्वास्थ्य शिबिरले बिपन्न नागरिकहरुका लागि राहत मिल्ने बताइन् । मेयर दाहालले भनिन्, ‘मेरी दिदी क्यान्सरबाट बित्नुभयो, क्यान्सरबाट कोही पनि मानिस मर्नु नपरोस्, त्यही भावनाका साथ यो कार्यक्रम आयोजना गरिएको छ, यसले थोरै भए पनि राहत मिल्ने विश्वास लिएका छौं ।’

यसैबीच सृष्टि दाहालले आफ्नी आमा र मामाजस्तै कोही पनि अकालमा मर्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘मेरो आमा क्यान्सरले बित्नुभयो, त्यसले परिवारमा कति ठूलो पीडा हुन्छ भन्ने कुरा हामीले भोगेका छौं ।

कसैले पनि त्यस्तो पीडा भोग्न नपरोस् । थोरै भए पनि क्यान्सरपीडितलाई राहत दिउँ भनेर नै यो शिबिर आयोजना गरेको र कार्यक्रमले आफुलाई पनि उर्जा मिलेको उनले बताईन् ।

 

संयोजक सरस्वती दाहाल अधिकारीको अध्यक्षतामा भयको कार्यक्रममा १४ नं वडाका अध्यक्ष ओम प्रकाश  पोखरेल पोखरा उधोग बाणिज्य सघका सदस्य यदुनाथ अधिकारी टर्सका उप अध्यक्ष सृटि दाहाल के सि किशोर प्रधानाङगले शिविरले धेरै महिलालाई खुशि बनाएको बताएका थिए । शिविरले महिलामा हुने क्यानसरबारे जानकारी गराउनुका साथै धेरैले अकालमा ज्यान गुमाउन बाट जोगाएकोले आयोजकलाई धन्यवाद प्रदान गरेका थिए ।

मन्जु शर्मा तारा खनाल सहितको टोलिले प्राबिधिक सहयोग गर्नु भएको कार्यक्रमको स्वागत हेल्थ पोस्ट उपाध्यक्ष बाबुराम दाहाले र रबिलाल साबकोटाले कार्यक्रम चलाउनु भयको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com