ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानी उद्योगमा खाद्य तथा गुण नियन्त्रणको शिलबन्दी


एबीसी न्यूज
असार १, २०७५ शुक्रबार   ६ : ०३   बजे

मोरङ । मोरङको उर्लाबारी नगरपालिका—६ मा रहेको पानी उत्पादन कम्पनी आर.के.इण्डष्ट्रिज प्रालीमा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरले शुक्रबार दिउसो शिलबन्दी गरेको छ ।

आर.के.इण्डष्ट्रिज प्रालीले उत्पादन गर्दै आएको ओजन पानीको बोतलमा पटक—पटक लेदो, लेउ लगायतका अखाद्य बस्तु भेटिएको गुनासो भएपछि जिल्ला प्रशासन कार्यालय मोरङ, पानी व्यवसायी संघ सहितको टोली क्षेत्रीय गुण नियन्त्रण कार्यालय अनुगमनका लागि उर्लाबारी पुगेको थियो ।

अनुगमणको क्रममा पानी उद्योग मापदण्ड विपरित पाइएकोले शिलबन्दी गर्नुपरेको क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले बताए । ओजन पानीमा अखाद्य वस्तु लेदो भेटिएको भन्दै स्थानीय गणेश विष्टले उजुरी दिएका थिए ।
उपभोक्ताको गुनासोको आधारमा उर्लाबारीबाट प्रकाशित राष्ट्रिय समाचार पात्र दैनिकका ओजन पानीको समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएको प्रतिशोधमा दैनिकका सम्पादक केदार चौहान विरुद्ध उद्योग सञ्चालक ध्रुर्बचन्द्र पराजुलीले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उद्योगसग ब्लाकमेलिङ गरेको आरोपसहित दिइएको उजुरीको आधारमा प्रहरीले पक्रेको चौहानलाई आरोप पुष्टि नभएपछि शुुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङबाट रिहाइ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group