गृहमन्त्रालयले गरेको सरुवा अनुसार एसएसपीहरु प्रजाभक्त श्रेष्ठ, विपत व्यवस्थापन तालिम केन्द्र, कमल गिरी नौबस्ता तालिम केन्द्र, गणेश ठाडा युएन तालिम केन्द्र, ककनी र अभिकुमार खत्री उपत्यका सुरक्षा कार्यालय सरुवा भएका छन् ।
यसैगरि एसएसपीहरु राजु अर्याल सुरक्षा परिषदमा सरुवा भएका छन् । डिआईजीको बढुवा लाइनमा रहेका एसएसपी सिपी गौतम र रामप्रसाद श्रेष्ठलाई सहायक बाहिनीपतिको जिम्मेवारी दिएको छ ।
को कहाँ परे ?
वेचैन यादव–औद्योगीक सुरक्षा निर्देशानलय
वंशी दाहाल– गुणस्तर निर्देशानलय
शम्भु सुवेदी–सिमा सुरक्षा तालिम केन्द्र, वर्दाघाट
राजेन्द्र बस्नेत–तालिम केन्द्र पोखरा,
भरत श्रेष्ठ–बराह बाहिनी पकली,
चन्द्र प्रकाश गौतम–मुक्तिनाथ बाहिनी,पोखरा
राजु अर्याल–सुरक्षा परिषद्को सचिवालय
दुर्गा भट्टराई–मा.वि.वि.प्र.का,
कुल बहादुर नेम्वाङ –प्र.वि .प्र.का,
महेश श्रेष्ठ–राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय
विजयकुमार पण्डित– स.प्र.म.नि.को सचिवालय
कृष्ण भक्त व्रहमाचार्य–सुरक्षा महाशाखा


काठमाडौँ, १ असार । सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले शसस्त्र मूख्यालयले गरेको सिफारिस शुक्रबार दिउँसो सदर गरेको हो ।
















प्रतिक्रिया दिनुहोस्