ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चराको प्वाँख भेटिएको कम्पनीको पानी गोरखामा बेच्न प्रतिबन्ध


admin
जेष्ठ १८, २०७५ शुक्रबार   ६ : ५२   बजे

गोरखा, १८ जेठ । सिल गरेको मिनिरल वाटरभित्र अखाद्य वस्तु पाइएपछि तनहुँमा उत्पादित दुई उद्योगको पानी गोरखामा बेच्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले तनहुँ आँबुखैरेनी –६, स्थित कृति वेभरेज इण्डष्ट्रिजले उत्पादन गर्ने सञ्जिवनी र आँबुखैरेनी –४, स्थित सुरज मिनरल वाटर नामको कम्पनीले उत्पादन गर्ने छिम्केश्वरी ब्राण्डको पानी गोरखामा बिक्रीका लागि रोक लगाएको हो ।

गएको चैत ८ गते गोरखाको १२ किलो वजारमा सञ्जिवनी नामको पानीको बोतलभित्र चराको सिंगो प्वाँख तैरिरहेको भेटिएको थियो ।

त्यही दिन छिम्केश्वरी ब्राण्डकोे त्यस्तै पानीको बोतलमा पनि अखाद्य सेता कणहरु भेटिएका थिए । प्रशासनले दुवै कम्पनीको बोतलको पानीको गुणस्तर परीक्षणका लागि पठाएको थियो ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले प्रयोगशाला परीक्षणपछि पानी प्रयोगका लागि अयोग्य भएको प्रमाणित गरेकाले गोरखा जिल्लाभर बिक्रीमा रोक लगाउन गोरखा उद्योग बाणिज्य संघलाई भनिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

दुवै कम्पनीले आफूले उत्पादन गर्ने पानीको शुद्धताको सुनिश्चितता नगरेसम्म जिल्लाभित्र बिक्रीमा रोक लगाउने निर्णय भएको उहाँको भनाई छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले पानीको नमुना परीक्षण गरी जिल्ला प्रशासन कार्यालय गोरखालाई प्रतिवेदन पठाएको हो । प्रतिवेदनमा प्रशोधित पिउने पानीमा बाह्य अखाद्य वस्तु भेटिनु नेपाल सरकारको अनिवार्य मापदण्ड विपरीत हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group