काठमाडौं, १६ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको बजेटका विषयमा समीक्षा गर्न संसदीय दलको बैठक बोलाएको छ ।
सिंहदरबारमा बिहान ११ बजेपछि बस्ने बैठकमा सरकारले सदनमा पेश गरेको आर्थिक वर्ष ०७५/७६ को बजेटमा छलफल हुनेछ । बैठकले बजेटमाथिको आधिकारिक धारणा बनाउनेछ ।
सरकारले ल्याएको बजेटमा नयाँ विषय नरहेको भन्दै कांग्रेसले आलोचना गर्दै आएको छ ।



















प्रतिक्रिया दिनुहोस्