ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालोपत्रेको माग गर्दै सडक बन्द


एबीसी न्यूज
बैशाख १०, २०७५ सोमबार   १० : २५   बजे

अछाम , १० वैशाख । दुई बर्ष देखि कालोपत्रे हुनुपर्ने सडक कालोपत्रे नभएको भन्दै स्थानीयले दिउसो साढे २ घण्टा सवारी साधन बन्द गरी चक्काजाम गरेका हुन । दिउसो साढे ३ बजे देखि ६ बजे सम्म सडक बन्द गरिएको थियो । साँफेबगरमा स्थानीय व्यापारी र नवजागरण यूवाक्लबको आयोजनामा चक्का जाम गरिएको गरिएको हो ।

सडकमा आउने जो सुकैले पनि धुवाँ धुलोको सिकार बन्नु पर्ने बाध्यता रही आएको छ । सडक डिभिजन र निर्माणको काम गर्ने ठेक्का पाएको ठेकेदार कम्पनीलाई दबाब सिर्जना गर्न चक्काजामका आन्दोलन गर्न आफू बाध्य भएको क्लबका सदस्य योगेश कुँवरले बताउनु भएको छ । चक्काजाम कार्यक्रममा अछाम उद्योग वाणिज्य संघका कार्यबाहक महेन्द्र बहादुर कडायत, स्थानीय व्यापारी लगायतको सहभागिता रहेको थियो ।

चक्काजामका कारण जिल्लाको बयलपटा, जयगढ, मंगलसेन, चौखुट्टे र बाजुराबाट कैलाली कञ्चनपुर र कैलाली कञ्चनपुरबा अछाम बाजुरा जाने यात्रुहले सास्ती खेपेका थिए । सडक पीच नभएसम्म चक्काजाम गरि आन्दोलन कार्यक्रम अब निरन्तर गरिरहने उनीहरुको भनाई रहेको छ । उता सडक डिभिजन कार्यालयका नायब सुब्बा प्रकाश माझीले ठेकेदारले मन्त्रालयबाटै म्याद थपाउने गरेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

Why Doesn’t Balen Like Parliament?

Balen Style : Questions Swirl Around Nepal’s E-Passport Investigation

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group