काठमाडौ, जेठ ४ गते । अर्थविद् , प्रध्यापक डा. दिलनाथ दंगालले सरकार उल्टो बाटोमा गएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने सरकारले ल्याएको नीति तथा कार्यक्रम सान्र्दभिक नरहेको उनको भनाई छ । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको कार्यक्रम कर्मकाण्डी मात्र भएको उनको भनाई छ । सरकारले सच्चिएर अगाडी बढे नीति तथा कार्यक्रम र बजेट सार्थक हुने उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्