काठमाडौ, बैशाख २२ गते । राजनीतिक विश्लेषक सुदर्शन आचार्यले संसद हुदा हुदै अध्यादेशको बाटोमा सरकार जानु गलत भएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने लोकतान्त्रिक मुल्य , संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको नजरमा अध्यादेश गलत छ । सरकारले ल्याएको अध्यादेश राजनीतिक नियुक्तिको अन्त्य, दलीय हस्तक्षेपको अन्त्य तथा सेवा प्रवाहमा सुधारको भनेता पनि सरकार जिम्मेवारीबाट पन्छिन खोजेको उनले बताए ।



















प्रतिक्रिया दिनुहोस्