ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कच्ची सडक निर्माण, स्थानीयलाई निल्नु न ओकल्नु !


admin
फाल्गुन ३०, २०७४ बुधबार  ६ : ०६ बजे

उदयपुर, ३० फागुन । प्राविधिक स्टिमेट विना नै जथाभावि निमार्ण गरिएका उदयपुरका अधिकाँस कच्ची सडक जोखिमपुर्ण छन। सरकारी मापदण्ड विपरित वातावरणीय प्रभाव लाई समेत मुल्यांकन नगरी सडक खनिदा जोखिम बढेको हो।

प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक बनाउने होडबाजिका कारण एकातिर गाउँलाई कुरुप बनाएको छ नै अर्को तर्फ गाउलाई नै जोखिम  बढाएको छ । कतै एम्बुलेन्स समेत आउने बाटो छैन भने दुई पाङग्रे सवारीलाई समेत सास्ती खप्नु परेको छ । बाध्य भएर सवारी साधनमा यात्रा गर्नु परेको स्थानिय को भनाई छ ।

हिउद समयमा त सवारीका साधनहरु संचालन भएका कारण राहात महसुस गरेका स्थानिय बासिन्दाहरु बर्खायाममा त्यहि खनिएका सडकबाट पहिरो झर्ने तथा सडकको पानी घर भित्र पस्ने समस्याका कारण थप मस्यामा पर्ने गरेका छन ।

यता हचुवाको भरमा सडक निमार्ण कार्य भएको भएपनि अव जनप्रतिनिधि आई सकेपछी त्यस्तो कम भएको जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार बताउँछन  ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमखउदयपुरमा चार नगरपालिका र चार गाउँ पालिका छन । सवैको सडक संजालका जोडिएपनि अधिकांस भाग सवारी संचालनका लागि जोखिमपुर्ण छन ।

साविकका गाउँ विकास समितिदेखि निमार्ण गरिएका सडकहरुमा  उपभोक्ता समिति हरुलेनै आफनो अनुकुलतामा सडक निमार्ण गरेको कारण गुणस्तरहिन सडक निमार्ण भएका छन । जनप्रतिनिधिहरु आईसकेपछि पहिले जस्तो हचुवाको भरमा सडक निमार्ण रोकिने क्रम भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वापाले चुनाव भाँड्न खोज्यो :एमाले

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

टी–२० विश्वकप :इङ्ग्ल्यान्ड र श्रीलङ्का तथा भारत र दक्षिण अफ्रिका खेल्दै

आज उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com