ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो चरणको मौन अवधी शुक्रबारदेखी


sharan sharan

काठमाण्डौ, ६ मंसिर ।
आइतबार हुने पहिलो चरणको निर्वाचनका लागि दलहरु अन्तिम तयारीमा जुटेकाछन् । शुक्रबारदेखि मौन अवधि सुरु हुने भएकाले दल र उम्मेदवार प्रचारको तीब्र पारेका हुन् । मौन अवधि सुरु भएपछि उम्मेदवारले प्रचार प्रसार गर्न पाउने छैनन् ।
वाम गठबन्धनले आज रुपन्देहीको बुटवलमा चुनावी सभा गर्ने भएको छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले सम्वोधन गर्नु हुनेछ । यसअघि माओवादी अध्यक्ष प्रचण्डले पनि सभालाई सम्बोधन गर्ने भनिएको थियो । छोरा प्रकाश दाहालको निधन भएकाले प्रचण्डले आज बुटवल जाने कार्यक्रम स्थगित भएको छ । मंगलबार चितवनको सभामा पनि प्रचण्ड उपस्थित भएपनि सभालाई सम्बोधन गर्नुभएन । प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले अनुसार पहिले जहा–जहा अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने भनिएको थियो, ति सबै सभामा बादल सम्वोधन गर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्ड जनवादी गायक खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभामा सहभागी भएर प्रचण्ड काठमाडौं फर्किने तयारी छ । बुधबार चितवनको माओवादी पार्टी कार्यालयमा पाख्रिनको श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । यस्तै चुनावी सभामा भाग लिन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार रुकुम र रोल्पा जांदै हुनुहुन्छ । यसैबिच निर्वाचन आयोगले पहिलो चरणको चुनाव हुने प्रदेशमा चार दिन स्कूल बिदा हुने जनाएको छ । निर्वाचनको दिन १० गते यी क्षेत्रमा सार्वजनिक बिदा हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com