ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेल मार्गको अध्ययन गर्न चिनीया टोली लुम्बिनीमा


sharan sharan
कार्तिक २३, २०७४ बिहीबार  ७ : ०५ बजे

भैरहवा, कार्तिक २३ /
रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न चिनिया उच्च प्राविधिकसहितको टोली बिहिबार लुम्बिनी पुगेकोे छ ।
चाइनाको केरुङ हुदै पोखरा, काठमाडौ देखि लुम्बिनीसम्मको रेलमार्गको संभाव्यता अध्ययन गर्न टोली लुम्बिनी आएको हो । टोलीले मुग्लिङ देखि नवलपरासीको बर्दघाट हुदै लुम्बिनीसम्मको रेल मार्गका लागि भौगोलीक अवस्थाको अध्ययन गरेको छ ।
अध्ययनको क्रममा चीनीय पक्ष सकारात्मक देखिएको रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाश उपाध्यायले बताउनु भयो । पोखरा देखि लुम्बिनीसम्म भौगौलीक जटिलता भएकोले केरुङ देखि पोखरा, पोखरा देखि काठमाडौ र मुग्लिङ हुदै लुम्बिनी ल्याउने गरि चिनियँ टोलीले अध्यययन गरेको उपाध्यायले जानकारी दिनुभयो ।
लुम्बिनीको अध्ययन पछि टोली आजै काठमाडौ फर्किएको छ । यस अघि टोलीले केरुङ नाका, पोखरा र काठमाडौको अध्ययन गरेको थियो । काठमाडौ भएको छलफलमा टोलीले नेपालमा रेलको संभावना, चीनमा भएको रेल मार्गको विकासका बारे नेपाली अधिकारीहरुलाई जानकारी गराएको थियो । नेपाली पक्षले पनि रेल मार्गको आवश्यकता संगै भूगोल र लागतका बारेमा चीनीया पक्षसंग छलफल भएको उपाध्यायले बताउनुभयो । अध्ययनका लागि चिनिया राष्ट्रिय रेल्वे प्रशासनका उपप्रमुख जेङ जियानको नेतृत्वमा ३३ सदस्यीय टोली नेपाल आएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

How Gen-Z Voters Reshaped Nepal’s Election

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com