काठमाडौं, ३२ जेठ । एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी रहको नेकपा स्रोतले जनाएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. ...