काठमाडौं, २१ असार । रोजगारीकालागि मलेसिया पुगेका नेपालीहरुको भिषा म्याद सकिएपछि गैरकानुनी रुपमा बसिरहेका मध्ये १ सय २५ जनालाई नेपाल फर्काइने भएको छ। मलेसियन सरकारले गैरकानुनी रुपमा लुकेर काम गरिरहेका आप्रवासी कामदारमाथि आइतबारदेखि पक्राउ गर्ने थालेको थियो । सो क्रममा पक्राउ परेका नेपालीलाई त्यहाँस्थति नेपाली ...