काठमाडौं, २४ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देउवा सरकारका पालामा राजनीतिक नियुक्ती पाएका १५ जनालाई जिम्मेवारी मुक्त गरेको पत्र थमाएको छ । विहीबारको मन्त्रिपरिषद बैठकले २०७४ भदौं १४ देखि २ फागुनसम्म भएका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेपछि सञ्चार मन्त्रालयले सो समयमा नियुक्ती ...