काठमाडौँ, ३ साउन । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार दिनभर तनावग्रस्त स्थिति सिर्जना भएपछि डाक्टर गोविन्द केसी काठमाडौं आएका छन् । डाक्टर केसीलाई सेनाको हेलिकप्टरमाफर्त काठमाडौं ल्याइएको हो डाक्टर केसीले सरकारको हेलिकप्टरमा काठमाडौं नआउने बताई रहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी ...