पर्वत, २ साउन । अविरल वर्षाका कारण आएको पहिरोले पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरेको छ । मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोका कारण बमबहादुरका १२ वर्षीय छोरा विकास परियारसहित ...