ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन


एबीसी न्यूज

काठमाडौ, ३ साउन । त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप भएको छ । बिरामीको उपचार सेवा बन्द गर्ने र खुलाउने विषयलाई लिएर स्वास्थ्यकर्मीहरुबीचमै विवाद भएको हो ।

चिकित्सकहरुको साझा संगठन नेपाल मेडिकल एशोसिएसन (एनएमए)ले डा. केसीको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था बन्दको आह्वान गरेको छ । तर वामपन्थी दलनिकट चिकित्सक संगठन र नेपाल नर्सिङ संघ भने उपचार सेवा बन्द गर्न नहुने पक्षमा खुलेका छन् । चिकित्सक संघको नेतृत्वमा कांग्रेस समर्थक स्वास्थ्यकर्मीको वर्चश्व छ ।
डा. गोविन्द केसी कार्यरत त्रिवि शिक्षण अस्पतालमै उपचार बन्द गर्ने कि नगर्ने भन्नेबारे विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको चिकित्सकहरुले बताए ।

सोही क्रममा त्यहाँ कार्यरत नर्स तथा आवासीय चिकित्सकहरुबीच सामान्य हात हालाहाल भएको थियो ।
विवादपछि अवस्था नियन्त्रणमा लिन अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पताल परिसरमा दुई थरी चिकित्सकको आन्दोलन हुदाँ विरामीहरु भने मारमा परेका छन् ।
यसैबीच, वीर अस्पतालमा पनि स्वास्थ्यकर्मीहरुको हडतालको प्रभाव परेको छ । ओपीडी सेवा बन्द भएपछि बिरामी र तिनका आफन्तले बिहीबार बिहान टिकट काउन्टरमा तोडफोड समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com