काठमाडौं, २९भाद्र । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा प्रहरी अनुसन्धान उल्टो भएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथि छानबिन गर्न प्रहरी मुख्यालयले छुट्टै समिति गठन गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा छानबिन ...