काठमाडौं, २ असोज । मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्युनीकरण गर्न सरकारले मदिरा, लागूपदार्थ र इन्टरनेटको प्रयोगमा कडाई सुरु गरेको ...