काठमाडौं,३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाली भाषामा पूर्ण विवरणको सन्देश दिनुभएको छ भने अन्य भाषामा त्यसका मुख्य भाव र अंश ...