ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वाधार बिकास निर्माणको क्षेत्रमा भ्रष्टाचार मौलायो – बरिष्ठ नेता नेपाल


एबीसी न्यूज
आश्विन २, २०७५ मंगलबार  ६ : ३४ बजे

काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले पूर्वाधार बिकास निर्माणको क्षेत्रमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ ।

मंगलबार काठमाडौंमा आर्थिक वर्ष २०७४\७५ मा काठमाडौं जिल्लाका स्थानीय तहहरुबाट सम्पादित कार्यहरुको बार्षिक समिक्षा प्रगति कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले यस्तो आरोप लगाउनुभएको हो । उहा“ले तोकिएका आयोजना समयमा निर्माण नहुनु, आयोजना निर्माणको म्याद थप हुनु, आयोजना सम्पन्न नगर्ने कम्पनीले पुनः अर्को पूर्वाधार निर्माणको जिम्मा पाउनुले पूर्वाधार निर्माणको क्षेत्रमा भ्रष्टाचार देखिएको बताउनुभयो । उहा“ले मुलुककका केही स्थानमा निर्वाचन क्षेत्र निर्धारण गर्दा पनि दवावमा परेर निर्धारण गरिएको बताउनुभयो । मापदण्ड र मूल्य मान्यताबाट अघि बढ्दै मुलुकको बिकासका लागि गम्भीर हुन उहा“ले जनप्रतिनिधीलाई आग्रह पनि गर्नुभयो ।

जिल्ला समन्वय समिति काठमाडौको आयोजनामा भएको कार्यक्रममा नेता नेपालले व्यवस्थित बसोबासका लागी घर निर्माणको मापदण्डमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com