ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाका बाबुआमाले प्रधानमन्त्री ओलीलाई भेट्दै


एबीसी न्यूज
आश्विन १, २०७५ सोमबार  ९ : २६ बजे


काठमाडौं, १ असोज । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गर्दै हुुनुहुन्छ ।
घटना भएको झण्डै २ महिनापछि प्रधानमन्त्री ओलीले निर्मला पन्तका बुवा र आमासंग भेट गर्न लाग्नुभएको हो । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा निर्मलाका परिवार र प्रधानमन्त्री ओलीबीच केहिबेरपछि भेट हुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री ओलीले घटनाका सम्बन्धमा भईरहेको अनुसन्धान तथा हत्याराको खोजीमा भईरहेका पहल बारे मृतकका परिवारलाई जानकारी गराउनुहुने प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो । छोरीको हत्यारा पहिचान गरि आफुहरुलाई न्याय दिलाउन भन्दै बुवा यज्ञराज र आमा दुर्गा ६ दिन अघि काठमाडौं आएका थिए । सरकारले नै अपराधिलाई सरंक्षण गरेको भन्दै जनस्तरमा आक्रोश बढेपछि सरकारमाथि थप दबाब बढेको छ । यद्यपी गृहमन्त्री राम बहादुर थापाले घटनाका सम्बन्धमा अनेकौ शंका उपशंका बाहिर आएपनि अनुसन्धान टोलीले सुक्ष्म अध्ययन गरिरहेकाले वास्तबिक दोषी केही दिनमै बाहिर ल्याउने दाबी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com