काठमाडौँ, १९ वैशाख । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो । ललित राजवंशीले ३४औँ ...