काठमाडौँ, १४ वैशाख । काठमाडौँमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै छ । टियु क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि ...