काठमाण्डौं , २४ असोज । स्टार खेलाडी ग्यारेथ बेलको टिम वेल्सको विश्वकप खेल्ने सपना टुटेको छ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत गएराति भएको महत्वपूर्ण खेलमा रिपब्लिक अफ आयरल्याण्डसंग १–० ले पराजित भएपछि वेल्सको विश्वकप सपना टुटेको हो ...