काठमाण्डौं, २ असोज । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेनले आफ्नो विजयी यात्रा कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले लियोनलाई २–० ले हराएको हो । लिगको यो सिजनमा पिएसजीको लगातार छैटौं जित हो । पिएसजीको जितमा गोल भने पिएसजीका खेलाडीले गरेका ...