काठमाण्डौं, ३० कार्तिक । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अन्तिम छनोट खेलमा आज पेरु र न्यूजिल्याण्ड भिड्दैछन् । पेरुमा हुने यो खेलको विजेता टोली विश्वकप फुटबलमा छानिने अन्तिम टोली बन्नेछ । अन्तर महादेशीय प्ले अफको पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ...