काठमाण्डौं, १७ काक्तिक । युरोपा लिग फुटबल अन्तर्गत गएराति मार्सेलीका डिफेन्डर प्याट्रिस इभ्राले भिटोरियासंगको खेलअघि नै रेड कार्ड पाएका छन् । युरोपा लिगमा खेलअघि नै रेड कार्ड पाउने उनी पहिलो खेलाडी हुन् । खेल शुरुहुनु केहीबेर अघि उनले एकसमर्थकलाई लात्तीले हानेका थिए । खेल शुरु ...