ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा, नापोलीलाई ४–२ ले हरायो


admin
कार्तिक १६, २०७४ बिहीबार  १२ : १५ बजे

काठमाण्डौं, १६ काक्तिक । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह ‘एफ’ अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई ४–२ ले हराएको हो । सिटीको जितमा निकोलास ओटामेन्डी, जोन स्टोन्स, सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङले गोल गरे । नापोलीका लागि इनसिग्ने र फ्रेल्लो फिल्होले गोल गरे । खेलमा सुरुवाति अग्रता भने नापोलीले २१ औं मिनेटमा इनसिग्नेको गोलबाट लिएको थियो । ३४ औं मिनेटमा ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ बराबरी भएको खेलमा दोस्रो हाफमा भने सिटीले तीन गोल र्गयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर ६२ औं मिनेटमा फिल्होले पेनाल्टी मार्फत गोल गर्दै बराबरी गरे । त्यसको एक मिनेटपछि नै अग्युरोले गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।

इन्जुरी समयमा स्ट्रर्लिङले गोल गरेपछि पेप गार्डिवलाको टिम सिटी ४–२ विजयी भयो । यो खेलमा गोल गरेका अग्युरो म्यानचेस्टर सिटीका सर्वकालिन सर्वा्धिक गोलकर्ता भएका छन् । उनले सिटीका लागि दुई सय ६४ खेलमा एक सय ७८ गोल गरेका छन् । यहि समूहको खेलमा शाख्तर डोनेस्कले फेयीनूर्डलाई ३–१ ले हरायो । समूह चरणका अहिलेसम्म भएका सबै चार खेल जितेको म्यानचेस्टर सिटीको १२ अंक भएको छ । ९ अंकसहित शाख्तर डोनेस्क दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

टी–२० विश्वकप: यूएईलाई हराउँदै अफगानिस्तानको पहिलो जीत

वेस्ट इन्डिजसँग पराजित हुँदै सकियो नेपालको सुपर ८ सम्भावना

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

टी–२० विश्वकप क्रिकेटमा अमेरिकाले नेदरल्यान्ड्सलाई र युएईले क्यानडालाई हरायो

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com