काठमाण्डौं, १० मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् । डेविड मोयसको प्रशिक्षणमा घरेलु मैदानमा खेलेको वेष्ट ह्यामले लेस्टर सिटीलाई १–१ को बराबरी रोकेको हो । आठौं मिनेटमा मार्क अलब्राइटनको गोलबाट ...