इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वाट्फोर्ड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डले वेष्ट ह्याम युनाइटेडलाई २–० ले हराएको हो । वाट्फोर्डको जितमा विल ह्युज र रिचलिसनले गोल गरे । ११ औं मिनेटमा ह्युजको गोलबाट वाट्फोर्डले पहिलो हाफमा १–० को ...