काठमाडौं, १२ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसंग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको यो नतिजापछि युनाइटेडका प्रशिक्षक जोशेफ माउरिन्हो असन्तुष्ट भएका छन् । उनले आफ्नो खेलाडीले सन्तोषजनक खेल प्रदर्शन ...